काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २६ गते वडा अधिवेशन गर्ने भएको छ । बिहीबार (असोज २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले मंसिर २६ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले आगामी पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मंसिरको पहिलो