विधि, नियम मिचेर थुप्रो मान्छे भेला गर्दैमा कांग्रेस बलियो हुँदैन : प्रकाशमान सिंह
बिहीबार २२ असो २०८३ ११:१६ AM
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेसलाई कमजोर बनाउने बताएका छन्। बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर अधिवेशनको उद्घाटन समारोहमा