डोलेश्वर भिलेज रिसोर्टले पूँजिको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने, साधारणसभाले केके पारित गर्यो ?
बिहीबार २२ असो २०८३ ११:२४ AM
डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सकियो सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत साधारण शेयर