मोबाइल बजार व्यवस्थित बनाउने एशोसिएसनको प्राथमिकता, ग्रे मार्केट नियन्त्रणमा जोड
बिहीबार २२ असो २०८३ ११:२६ AM
मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनले आगामी कार्यदिशा तय गरेको छ। एशोसिएसनको दशौं वार्षिक साधारण सभापछि