तयारी चाउचाउको बजारमा सेन्चुरीको प्रवेश, भाटभटेनीमा विशेष स्टल

  • बिहीबार २२ असो २०८३ ११:३५ AM
काठमाडौँ / सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली बजारमा नयाँ तयारी चाउचाउ ‘सेन्चुरी चाउचाउ’ सार्वजनिक गरेको छ। मसला तथा स्न्याक्स उत्पादनमार्फत बजारमा पहिचान बनाएको