नबिलले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश दिने, सन् २०३० सम्म एआई रेडी बैंक बन्ने लक्ष्य

  • बिहीबार २२ असो २०८३ १२:०० PM
काठमाडौँ/ नबिल बैंक लिमिटेडको ४२ औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन