मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा दोहोरिएका छन् । एशोसियशनको १०औँ साधारणसभाबाट मल्होत्रा अध्यक्षमा दोहोरिएका हुन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन् । सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चुनिएका छन् । The post मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा appeared first on Businesspana.