बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

  • बिहीबार २२ असो २०८३ ११:४७ AM
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ । बाढीबाट विद्युतगृह डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । आयोजनाको The post बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु appeared first on Businesspana.