नजिकिँदो चाडपर्वका बेला हवाई भाडा दर बढाएको भन्ने गुनासो आएपछि प्रधामन्त्री बालेन्द्र शाहको निर्देशनमा सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री शाहको निर्देशन पश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा उक्त गुनासो सम्बोधन गर्न छलफल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा The post प्लेनको भाडाः स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति appeared first on Businesspana.