सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा सेवा प्रवाह, शान्ति सुरक्षा तथा लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इन्द्रावती गाउँपालिकाको समग्र शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, फौजदारी घटना, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी, सवारी दुर्घटना र नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवाका विषयमा छलफल भएको थियो। यस अवसरमा जनप्रतिनिधि तथा वडा तहका कर्मचारीहरूले नागरिकलाई सेवा प्रवाह गर्ने… Continue reading इन्द्रावतीमा सेवा प्रवाह, शान्ति सुरक्षा र लागूऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम