त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली सुधार्न जापानले पौने ३ अर्ब अनुदान दिने

  • बिहीबार २२ असो २०८३ १०:१४ AM
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा सुधारका लागि जापान सरकारले नेपाललाई करिब २ अर्ब ७७ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापान सरकारले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सुविधा सुधार परियोजना’का लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अर्थात् करिब २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ… Continue reading त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली सुधार्न जापानले पौने ३ अर्ब अनुदान दिने