बालेनले चासो दिएपछि क्यान सक्रिय, सस्तो हवाई टिकट बेच्न वायुसेवा कम्पनी तयार

  • बिहीबार २२ असो २०८३ ११:२२ AM
काठमाडौं । नजिकिँदो दशैंलाई लक्षित गरी आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले बिहीबार सम्बन्धित वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको मन्त्रालयले जनाएको… Continue reading बालेनले चासो दिएपछि क्यान सक्रिय, सस्तो हवाई टिकट बेच्न वायुसेवा कम्पनी तयार