श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन रोजगारदातालाई विभागको निर्देशन

  • बिहीबार २२ असो २०८३ ११:४६ AM
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई कानुनबमोजिम चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले बिहीबार सूचना जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसारको चाडपर्वका लागि हरेक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च (बोनस)  रकमका… Continue reading श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन रोजगारदातालाई विभागको निर्देशन