कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मात्र मतदान हुने

  • बिहीबार २२ असो २०८३ ११:५५ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लागेको तथा साँझबाट मतदान गर्दा रातिसम्म मतदान गर्नुपर्ने अवस्था… Continue reading कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मात्र मतदान हुने