काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। स्विडिस एकेडेमीले बिहीबार सन् २०२६ का लागि उनको साहित्यिक योगदानको कदर गर्दै यो प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो। स्विडिस एकेडेमीका अनुसार कार्सनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूप सिर्जना गर्ने उनको साहसी र नवीन साहित्यिक योगदान’का… Continue reading कविता र गद्यमा नवीन प्रयोग गर्न रुचाउने क्यानेडियन कवियत्री एन कार्सनले पाइन साहित्यतर्फको नोबेल पुरस्कार