कांग्रेस महाधिवेशनको मतदान फेरि सर्यो, भोलि बिहान ७ बजेदेखि हुने
बिहीबार २२ असो २०८३ १०:४५ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मात्रै मतदान सुरु गर्ने निर्णय गरेको छ। यसअघि