चाडपर्व लक्षित सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
बिहीबार २२ असो २०८३ १०:४९ AM
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत २८ हजार १ सय २६ जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५ सय जनशक्ति तत्काल