काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । पूँजी बजार तथा धितोपत्रसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले असोज २१ गते बुधबार भरतपुर महानगरपालिकास्थित बोस्टन इन्टरनेशनल कलेजमा एकदिने कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा