कांग्रेस महाधिवेशन : अन्ततः भोलिसम्मलाई सर्‍यो मतदान

  • बिहीबार २२ असो २०८३ १०:५३ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान शुक्रबारसम्मका लागि सरेको छ । आज बिहान ७ बजेका लागि मतदान हुने भनिएको थियो । तर आन्तरिक तयारी भन्दै बिहान १० बजेसम्मका लागि मतदानको मिति सारियो, त्यसपछि पुनः दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । मतपत्र नआइपुगेको भन्दै त्यसपछि २ अनि