क्रिकेटसँगै भलिबल जोड्दै पोखरा एभेन्जर्स, हिमाल सुनारी स्पोर्ट्स एम्बासडर
बिहीबार २२ असो २०८३ १०:४० AM
पोखरा एभेन्जर्सले क्रिकेट र भलिबलबीच सहकार्य विस्तार गर्दै नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य तथा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर्सका पूर्व