प्रधानमन्त्री बालेन शाहको चासोपछि घट्ने भयो आन्तरिक हवाई भाडा
बिहीबार २२ असो २०८३ ११:०१ AM
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत