विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने

  • बिहीबार २२ असो २०८३ ११:०७ AM
विदेश यात्रामा जानेहरूका लागि Global IME Bank ले US Dollar Cash साट्ने सुविधा उपलब्ध गराएको छ । यात्रु अब आफ्नो यात्राअघि नै आवश्यक अमेरिकी डलर बैंकको शाखाबाट सहज रूपमा साट्न सकिने बैंकले जनाएको छ । यो सुविधा काठमाडौँ उपत्यकाभित्रका बैंकका शाखाबाट उपलब्ध रहेको बैंकले जनाएको छ । थप जानकारीका लागि Global Connect मा +977 1 5970600 The post विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने appeared first on Businesspana.