काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न सुरक्षण कोषमा रहेको ७१ करोड रुपैयाँ वाणिज्य बैंकमा निक्षेपका रूपमा लगानी गर्ने भएको छ। यसका लागि कोषले ‘क’ वर्गका वाणिज्य बैंकबाट ब्याजदर र लिन चाहेको रकमसहितको प्रस्ताव मागेको छ। कोषले बिहीबार सूचना निकालेर ६ महिनाका लागि बैंकमा लगानी गर्ने जनाएको हो। इच्छुक बैंकले शिलबन्दी दरभाउपत्रमार्फत आफूले लिन चाहेको… Continue reading निक्षेप तथा कर्जा सुरक्षण कोषले वाणिज्य बैंकमा ७१ करोड रुपैयाँ निक्षेप लगानी गर्दै