काठमाडौं। केबीएल सेक्युरिटिज लिमिटेडले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा उपलब्ध गराउने भएको छ। कम्पनीले लगानीकर्ताको शेयर खरिद क्षमता बढाउने उद्देश्यले यस्तो सुविधा ल्याएको जनाएको छ। केबीएल सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हो । यसले नेपाल स्टक एक्सचेन्जमा ब्रोकर नम्बर ९४ का रूपमा कारोबार गर्दै आएको छ। कम्पनीका… Continue reading दोस्रो बजारका लगानीकर्तालाई केबीएलको मार्जिन सुविधा, ७.५ प्रतिशत ब्याजमा ५ करोडसम्म रकम दिने