काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा पालना गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्। त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा बोल्दै उनले प्रवेश परीक्षा, भर्ना, अध्ययन–अध्यापन, परीक्षा र नतिजा