जापानी प्रधानमन्त्रीलाई चीनले सम्मानजनक भाषा प्रयोग नगरेपछि आपत्ति

  • बिहीबार २२ असो २०८३ ०९:५० AM
काठमाडाैँ। जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि टोकियोले बेइजिङसमक्ष आफ्नो असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले बताएको