प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त कार्की

  • बिहीबार २२ असो २०८३ १०:०७ AM
काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ