सेयर बजारमा सामान्य सुधार,३ अर्ब ९३ करोडको कारोबार

  • बिहीबार २२ असो २०८३ ०४:०१ PM
काठमाडौं : बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा झरेको थियो। सो दिन  ३ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।आज ३५४ वटा स्क्रिप्सको १ करोड १२ लाख ३३ हजार  ६३६  कित्ता सेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा एकामध्ये १४० वटा स