काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को हवाई यातायात नियन्त्रण सुविधा सुधारका लागि जापान सरकारले २ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापान सरकारले परियोजनाका लागि २ अर्ब ८५ करोड ३० लाख जापानी येन अनुदान दिने निर्णय गरेको हो। अनुदानसम्बन्धी ‘एक्सचेन्ज अफ नोट्स’ मा नेपालका लागि जापानी राजदूत माएदा तोरु