काठमाण्डु – भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम बुधबार प्रस्ताव गरेको छ ।प्रधामनन्त्री वालेन्द्र शाहको मंसिरमा तय भएको भारत भ्रमणलाई मध्यनजर गर्दै भारतले नयाँ राजदूत नियुक्त गर्न लागेको हो । हालका राजदूत नवीन श्रीवास्तवको चार वर्षे कार्यकाल समाप्त भएपछि दलेलाको नाम प्रस्ताव गरिएको हो । कूटनीतिक अभ्यासअनुसार राजदूत नियुक्त हुनुअघि सम्बन्धित