काठमाडौं । लगातारको उतारचढावबीच बिहीबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार भएका अधिकांश उपसमूहको परिसूचक बढेका छन् । फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका उपसूचक भने घटेका छन् । आज १४०