त्रिविले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट, ८ अर्ब ३१ करोड अपुग हुने

  • बिहीबार २२ असो २०८३ १०:१३ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ । बिहीबार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो । उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ९ दशमलव ७७ प्रतिशतले बढी हो । रजिस्ट्रार शिवाकोटीका अनुसार कुल