चाडपर्वमा सीमा सुरक्षादेखि उद्धारसम्म सशस्त्र प्रहरीको तयारी, २८ हजारभन्दा बढी जनशक्ति परिचालन
बिहीबार २२ असो २०८३ ०९:५७ AM
काठमाडौँ / दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा, नागरिक सहायता तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना लागू