रसुवागढी आयोजना ठप्प, १७ अर्ब ७० करोड ऋण व्यवस्थापनमा चुनौती
बिहीबार २२ असो २०८३ १०:०५ AM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन ठप्प भएको छ । उत्पादन बन्द हुँदा आयोजनाको