ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • बिहीबार २२ असो २०८३ ०९:४७ AM
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले “विश्व लगानीकर्ता सप्ताह २०२६” (World Investor Week २०२६) को अवसरमा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। धितोपत्र तथा पूँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम मिति २०८३ साल आश्विन २१ गते, बुधबारका दिन भरतपुर महानगरपालिका स्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालन गरिएको थियो । The post ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न appeared first on Businesspana.