राष्ट्रपतिसँग महासंघका पदाधिकारी र सदस्यको भेट

  • बिहीबार २२ असो २०८३ ०९:४९ AM
राष्ट्रपति रामचन्द्र पौडेलसँग आज नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरुले भेट गरेका छन् । उद्योगी व्यवसायीहरु राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । भेटमा राष्ट्रपतिले देशको आर्थिक विकास र समृद्धिमा उद्योगी व्यवसायीले दिइरहेको योगदानको प्रशंसा गरेका छन् । उनले सरकार र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध कायम रहनुपर्ने बताउँदै आर्थिक विकासका लागि The post राष्ट्रपतिसँग महासंघका पदाधिकारी र सदस्यको भेट appeared first on Businesspana.