मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा, यस्तो बन्यो नयाँ कार्यसमिति

  • बिहीबार २२ असो २०८३ ०९:१७ AM
काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा सर्वसम्मत चयन भएका छन्। एशोसिएसनको दशौं वार्षिक साधारण सभाले मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन्। त्यस्तै, सञ्चालक सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना… Continue reading मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा, यस्तो बन्यो नयाँ कार्यसमिति