काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। बैंकिङ समूहसहित अधिकांश प्रमुख उपसमूहमा आएको वृद्धिको टेवाले नेप्से २.३१ अंकले बढेर २ हजार ५७४ अंकमा बन्द भएको हो। बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार भएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बिहीबार कारोबार रकम… Continue reading बैंकिङ समूह बढ्दा नेप्सेमा सामान्य सुधार, ३ अर्ब ९३ करोडको कारोबार