विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ
बिहीबार २२ असो २०८३ ०८:३६ AM
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् । बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् । असोज ५ देखि ८ गतेसम्म बसेको