वर्षा रोकियो, डर रोकिएन : पहिरोले घर तान्दै, चिरिएको जमिनले खोस्यो निद्रा

  • बिहीबार २२ असो २०८३ ०९:०० AM
पाल्पा : रिब्दीकोट गाउँपालिका–सिरुखर्कका मीनबहादुर थापाको घरमुनिबाट ठूलो ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । चिर निद्रामा भएका मीनबहादुर आवाज सुनेपछि निद्राबाट ब्युँझिएर आँखा मिच्दै बाहिर निस्कँदा एक्कासी घरमुनिबाट ठूलो पहिरो खसेको देख्दा उनी अतालिए । पहिरोले