काठमाण्डु– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । बिहीबार रासससँग निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले यस्ताे जानकारी दिएका हुन् । कार्कीले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको