दमक- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘मदिरा र मासु’को विषयलाई लिएर विवाद भएको छ। अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाको अभिव्यक्तिलाई लिएर विवाद भएपछि उनले माफी मागेका छन्। झापाको दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा नेतृत्व चयनका क्रममा थापाले ‘मदिरा र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएका थिए। त्यसप्रति कार्यकर्ता