‘एफडब्लुसीएमएस’ प्रणालीः श्रम सिन्डिकेट र अतिरिक्त आर्थिक भारको जोखिम
बिहीबार २२ असो २०८३ ०८:२३ AM
मलेसिया जाने नेपाली श्रमिकको व्यवस्थापनमा नयाँ डिजिटल प्रणालीका रूपमा अघि सारिएको ‘एफडब्लुसीएमएस’ अहिले विवादको केन्द्रमा छ । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मलेसियामा विदेशी श्रमिक व्यवस्थापनलाई डिजिटल