काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । ‘बजाज गेम अफ पावर’ क्याम्पेनअन्तर्गत आयोजना गरिएको कार्निभल आजदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । कार्निभलमार्फत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्ने