विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी, ओलीले गराए शपथ

  • बिहीबार २२ असो २०८३ ०८:४४ AM
काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । एमालेको स्थायी कमिटी बैठकका क्रममा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहणसँगै भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । उनलाई अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी