बजाजले ल्यायो चाडपर्व लक्षित ‘गेम अफ पावर एक्सचेन्ज कार्निभल’ योजना, केके छन् सुविधा ?

  • बिहीबार २२ असो २०८३ ०८:३३ AM
काठमाडौँ / नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लि।ले दशैं–तिहारलाई लक्षित गर्दै ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको