शिक्षक पेसा छाडेर कृषिमा लागे फेन्चु, १० हजार ड्रागनका बोटबाट लाखौँको उत्पादन
बिहीबार २२ असो २०८३ ०९:०६ AM
हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई स्वदेशमै व्यावसायिक कृषि गरेर बदल्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। करिब ३० कट्ठा