भिभोको दशैं–तिहार अफरमा १० हजारसम्म नगद छुट र विदेश भ्रमणको मौका

  • बिहीबार २२ असो २०८३ ०८:५५ AM
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दशैं–तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अभियान ‘भिभो फेस्टिभ सेयर’ सार्वजनिक गरेको छ। ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने मूल अवधारणासहित ल्याइएको अभियानमा ग्राहकले स्मार्टफोन खरिदसँगै विभिन्न उपहार, १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्। असोज १५ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत भिभो… Continue reading भिभोको दशैं–तिहार अफरमा १० हजारसम्म नगद छुट र विदेश भ्रमणको मौका