कांग्रेस विभाजन भएको निधिको घोषणा

  • बिहीबार २२ असो २०८३ ०७:२५ AM
काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको बताए। अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाए। ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो। हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो,’ निधिले भने, ‘पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, त्यसैले ... The post कांग्रेस विभाजन भएको निधिको घोषणा appeared first on Kalika Khabar.