विराटनगरमा ७४ फर्मको अनुगमन, ६ लाख ९२ हजार जरिबाना, तीन औषधि पसलमा सिल

  • बिहीबार २२ असो २०८३ ०७:३५ AM
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिबाना गरिएको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी